After header

तापक्रम वृद्धिका कारण बर्खेबाली रोपाइँ प्रभावित

पर्वत । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् । विगतका वर्षमा यतिबेला कोदो रोपाइँ…

बागमती प्रदेश फुटबल संघको अध्यक्षमा काभ्रेका श्रेष्ठ निर्वाचित

काभ्रे । बागमती प्रदेश फुटबल संघको अध्यक्षमा काभ्रेका निरोज श्रेष्ठ निर्वाचित भएका छन् । बागमती प्रदेश फुटबल संघको प्रथम अधिवेशनले शुक्रबार श्रेष्ठ निर्विरोध अध्यक्ष चयन गरेको हो । अध्यक्ष श्रेष्ठसहित १५ सदस्सीय सबै पदाधिकारी निर्विरोध…

नीरफूलमा मौलिक कथा, देशव्यापी हलहरुमा फिल्म प्रर्दर्शन

काभ्रे । तामाङ संस्कृति समेटिएको चलचित्र ‘नीरफूल’ जेठ २६ गते आजैदेखि देशव्यापी प्रदर्शनमा आएको छ। तामाङ समुदायमार्फत कथावाचन गरिएको भए पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले बताएका छन् । नेपाली चलचित्रमा पछिल्लो समय…

नेपाल जेसीजको नेशनल लेडी एकेडेमी बनेपामा हुने

बनेपा । युवाहरुको संस्था नेपाल जेसीजको नेशनल लेडी एकेडेमी कार्यक्रम काभ्रे लेडी जेसीजको आतिथ्यतामा यही जेष्ठ २७ र २८ गते बनेपामा रहेको हिमालयन दृष्य होटेलमा हुने बताइएको छ । “समृद्ध समाजका लागि महिला” भन्ने मुल नाराका साथ नेपाल जेसीज…

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तयारी छ । आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ । जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ । हालसम्म उक्त…