After header

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन

महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई…

वृत्त मार्ग-निर्देशन, रोजगार मेला बनेपामा दुई दिन चल्ने

काभ्रे । मेरो वृत्ति मेरो खोजी मेरो सीप भविष्यको दीप भन्ने मूल नाराका साथ काभ्रेको जिल्लाको बनेपामा  दुई दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार  मेला हुने भएको छ । बनेपा नगरपालिका र पनौती नगरपालिकाको आयोजनामा बनेपा नगरपालिका वडा नं. ८ स्थित…

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४३ वर्षीय…

लिभरमा समस्याका कारण वडा अध्यक्ष बोहराको निधन

बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सर्जन बोहराको निधन भएको छ । केही समयदेखि बिरामी उनको ३८ वर्षको उमेरमा मङ्गलवार राति निधन भएको हो । लिभरमा खराबी, सुगर, जन्डिसलगायत रोगबाट पीडित बोहरा नेपालगञ्जमा उपचार गरी घर…

आज बाट केवलकार सञ्चालनमा

काठमाडौ । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन विहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्रघाटन हुन लागेको हो । लुम्बिनी…