After header

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज…

रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्स। फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । ५० वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई…

प्रभु बैंकद्वारा होटल र अस्पतालमा भारी छुट सम्झौता शुरु

मुलकोट / प्रभु बैंक लिमिटेड र होटल युनिक एण्ड फास्ट फुड मुलकोटबीच छुट दिने सम्झौता भएको छ । पूरानो झाँगाझोली, मुलकोट, सिन्धुली स्थित होटल युनिक एण्ड फास्ट फुडबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । प्रभू बैंक र…

कविता: लज्जा !

भूपिन खड्का तिम्रो मकसद के हो मरेन्द्र नोदी ? तिम्रो मसला के हो साजनाथ रिँह हेर, आज म टिल्ल मातेको छु, भन, निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग कुमारी देशको बैँस हरण गर्न किन यसरी नांगै निस्कयौ इण्डिया गेटबाट ? दुनियाँ लजाइसक्यो…

ट्रकको ठक्करबाट साइकल यात्रीको निधन

चितवन / पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन राप्ती नगरपालिका ४ मार्ताल पुल नजिक ट्रकले दिएको ठक्करका कारण साइकल चलाइरहेका एक जनाको निधन भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार गएराति मंगलबार पौने १०…