After header

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिंदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल बिउ राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ…

छोराले बुबालाई बन्चरो प्रहार गर्दा गम्भिर घाइते

बझाङ । बझाङमा छोराले आप्नै नाता पर्ने बुबालाई बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ –११ का १६ बर्षिया छोरा अमृत रोकायाले बुबा बिक्रम रोकायालाई मँङ्गलवार ३ बजे सुतेको अवस्थामा बन्चरो प्रहार गर्दा…

प्रधानमन्त्री दाहाल आज भारत जाँदै

काठमाडौँ — सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत यात्रामा निस्कँदै छन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै…

प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि मात्रै बजेटमाथि छलफल हुने

काठमाडौं । सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को लागि संसदमा बजेट पेश गरेको छ । अनावश्यक खर्च कटौती र आवश्यक क्षेत्रमा खर्च बढाउने तयारीका साथ अर्थमन्त्री डा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।…

देशैभर पशुमा लम्पीस्किन फैलिँदै

काठमाण्डौ  अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गइरहेका बेला पूर्वी नेपालका जिल्लाहरुमा पनि तिब्र गतिमा यो रोग फैलँदै गइरहेको छ । नवलपरासीको नवलपुरुस्थीत बुलिङटार गाउँपालिकामा पनि लम्पीस्किन संक्रमण फैलिएको छ । हालसम्म…