After header

कात्तिकभित्र ठेक्का नगरे बजेट रोक्का

काठमाडौँ — आयोजनाहरू कार्यान्वयनका लागि अब कात्तिकभित्र ठेक्का व्यवस्थापनको काम गरिसक्नुपर्ने भएको छ । समयमै ठेक्का प्रक्रिया अगाडि नबढेका कार्यक्रममा विनियोजित रकम रोक्का गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताए । ‘आगामी आर्थिक वर्षको असोज…

मलेसिया जाँदाको ऋण तिर्न वर्षभरि श्रम

काठमाडौँ — मलेसिया पुगेका जनकपुरका केशवकुमार कर्णको छटपटी दिनहुँ बढिरहेको छ । साहुकारबाट ऋण लिएर मलेसिया गएका उनलाई बढ्दो ब्याजले दिनरात पिरोलिरहन्छ । त्यसैले ऋणबाट चाँडोभन्दा चाँडो मुक्त हुन दिनरात नभनी काम गर्न पनि तयार छन् । तर,…

कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार

काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरेको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् । बजेट वक्तव्य पढ्दै…

काभ्रेका अन्तर्राष्ट्रिय निर्णायक दिपेन्द्र ढकाल ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८०’ बाट सम्मानित

 काठमाडौँ- राष्ट्रिय प्रतिभा पुरस्कारबाट अन्तर्राष्ट्रिय निर्णायक दिपेन्द्र ढकाल सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले उनीसहित १८ जना विभिन्न ब्यतित्वहरुलाइ सम्मान  गरेको थियो । शुक्रबार युबा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको…

मलेसियाविरुद्ध नेपाल ५० रनमा अलआउट

काठमाडौं । पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंलाका लागि मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो खेलमा खराब ब्याटिङ गरेको छ । झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको नेपालले बांगाईस्थित युकेएम-एसडी मैदानमा टस…