आधारभुत स्वास्थ्य इकाई केन्द्रमा कर्मचारीको मनपरी
बझाङ .
बझाङको थलारा गाँउपालिका वडा नँ - १ मा रहेको आधारभुत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत कर्मचारीहरु मनपरी ढङ्गले चल्ने गरेको गरेका छन । स्थानियहरुका अनुसार आधारभुत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत कर्मचारीहरु आप्नो मनोमानी तरिकाले…
