After header

मुगुको बाममा ट्याक्टर दुर्घटनामा, दुई जनाकाे मृत्यु

जेठ १५ मुगु . मुगुको छायांनाथ रारा नगरपालिका १४ बाममा ट्याक्टर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । आईतवार राति सदरमुकाम गमगढि बजार बाट खानेपानीको पाईप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको…

नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुव्र्यवहार गर्ने खड्काका पक्राउ

काठमाडौं / नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौबाट पक्राउ गरेको छ । जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका–१३ ठेगाना भएका ३२ वर्षीय पदम बहादुर खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।…

नमोबुद्ध नगरपालिकाको एक वर्षको प्रगति विवरण सार्वजनिक

काभ्रे/  काभ्रे जिल्लाको नमोवुद्ध नगरपालिकाले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेका काम र प्रगतिका विषयमा आज बिहिबार नगरपालिकाको कार्यालय भकुण्डेबेशीमा पत्रकार सम्मेलन गरी आफूहरुले गरेको उपलब्धि सार्वजनिक गरेको…

रोशी गाउँपालिकाको एक वर्ष समिक्षा ( पूर्ण पाठ सहित )

रोशी/  रोशी गाउँपालिकाले २०७९ सालको स्थानिय निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरुको एक वर्षको कार्यकालको उपलब्धि सार्बजनिक गरेको छ । आज रोशी गाउँपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्षमा आफू लगायत उपाध्यक्ष, वडा…

२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न

काठमाडौँ/ यही जेठ ५ गते नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तरं) को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जनालाई आज सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो । नेपाल प्रहरीका प्रहरी नायव…