After header

रोशी गाउँपालिकाको ७ औं स्थापना दिवस सम्पन्न

काभ्रे/  काभ्रे जिल्लामा रहेको १३ वटा स्थानिय निकाय अन्र्तगत रोशी गाउँपालिकाले आफ्नो ७ औं स्थापना दिवस हिजो शनिबार एक कार्यक्रम बिच मनाएको छ । २०७२ सालको संविधान अनुसार नेपाल सरकारले ४६० ओटा गाउँपालिका थपेकोमा काभ्रेमा पनि ७ वटा गाउँपालिका…

नेपाल यातायात मजदुर सघं वागमती प्रदेशको अधिवेशन सम्पन्न

धुलिखेल/  नेपाल यातायात मजदुर सघंको बागमती प्रदेशको चौथौं अधिवेशन काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग प्रमुख शिव प्रसाद हुमागाईको प्रमुख अतिथिमा सम्पन्न भएको छ । कार्यक्रमको…

नमोबुद्धमा निशुल्क स्वास्थ्य परिक्षण, एक बर्षसम्म औषधी पनि निशुल्क

भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गर्ने भएको छ । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क…

नमोबुद्धका कृषकलाई कृषि उपकरण

भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ ।न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा मिनि पावर टिलर, ३४ वटा…

पनौती नगरपालिकाको बाह्रौं नगर सभा सम्पन्न

पनौती/  पनौती नगरपालिकाको बाह्रौँ नगर सभा शुक्रवार नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७९÷२०८० का लागि एघारौँ सभाबाट स्वीकृत योजना तथा कार्यक्रममा संशोधन नगर उपप्रमुख गीता बञ्जाराले पेस गरेकी थिईन् । त्यस्तै वडा…