खिला कार्की राष्ट्रपति पौडेलको सचिवालयमा नियूक्त
काठमाडौ / नेपाल प्रेस यूनियनका पूर्व सचिव एवं वरिष्ठ पत्रकार खिला कार्की राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवालयमा नियूक्त भएका छन् ।
राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी कार्की स्वकीय सचिवालयमा नियुक्त भएका हुन् । कार्कीलाई…
