After header

बौद्ध टुसालमा ‘सिएमएस फिजिथेरापी सेन्टर’सञ्चालन, सात दिन विशेष छुट दिने 

काठमाडौं । काठमाडौंस्थित बौद्ध टुसालमा ‘सिएमएस फिजिथेरापी सेन्टर’को सञ्चालनमा ल्याएको छ । विशेष गरी स्पोर्टस इन्जुरीलाई आर्कषण गर्ने उदेश्यका साथ शनिबार सेन्टरको उद्दघाटन गरी सञ्चालनमा ल्याएको हो । सेन्टरको उद्दघाटन चर्चित खेलाडी राष्ट्रिय…

ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमका बारेमा अभिमुखीकरण सम्पन्न

धुलिखेल/  काठमाडौँ विश्वविद्यालयमा ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको बनेपामा रहेको ग्लेसियर एजुकेशनल फाउन्डेशन र काठमाडौँको बुढानीलकण्ठमा रहेको ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड…

वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीद्वारा कर्मचारी माथि हातपात

पनौती/  पनौती नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकै कर्मचारीलाई उपप्रमुखकै कार्यकक्षमा हातपात गरेका छन् । अधिकारीले कार्यालय सहयोगी राजेन्द्रप्रसाद कोइरालालाई उपप्रमुख गिता वञ्जाराकै अगाडी ‘कठालो समातेका’…

श्रीखण्डपुरमा चैत्र ८ देखि गुरूकुल सञ्चालनार्थ महायज्ञ हुँदै

काभ्रे । काभ्रे जिल्ला स्थित श्रीखण्डपुर– विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान श्रीखण्डपुरमा चैत्र ८ देखि भागवत नवाह ज्ञानमहायज्ञ हुने भएको छ । लोक कल्याणका लागि श्री देवी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना हुने आयोजकले बिहिबार पत्रकार सम्मेलन…

राजदुत ढकालसँग डेरी एसोसिएसन टिमको कतारमा भेटघाट

चैत्र २ गते बिहीबार कतार, नेपाल डेरी एसोसिएसनको टिम १० औ कतार अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा सहभागी हुन कतार पुगेका नेपाल डेरी एसोसिएसनको टिमले कतारस्थित राजदुत डा. नरेश बिक्रम ढकालसँग भेटघाट गरेको छ । कतार भ्रमणका क्रममा टिमले…