After header

आइसिसी मेन्स टी–२० विश्वकप छनोटमा नेपालले खेल्दै

काठमाडांै । आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज नेपालले कुवेतसँग खेल्दै छ । ओमानमा बुधबारदेखि सुरू हुने खेलमा नेपालले राति ८ः४५ बजे कुवेतसँग खेल्नेछ ।एसिया र एसिया प्यासेफिक क्षेत्रका नौ टोलीलाई तीन समूहमा विभाजन गरी…

इलाममा पहिरोबाट दुईको मृत्यु, १० जना बेपत्ता

काठमाडौं । इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने १० जनाभन्दाबढी बेपत्ता भएको स्थानीयले बताएका छन् । इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका…

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जनकपुरधाम । मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् ।धनुषाको कमला नगरपालिका–२ माची र…

चट्याङ पर्दा चार वर्षीया बालिकाको मृत्यु, आमा–बुवा घाइते

काठमाडौं । घरमा चट्याङ पर्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी…

दुर्घटनामा घाईते भएका पूर्व मेयर तिमल्सिनाको निधन

काभ्रे । काभ्रे जिल्लाको नमोवुद्ध नगरपालिकाका पुर्व नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको निधन भएको छ । गत साउन १० गते सवारी दुर्घटनामा गम्भीर घाइते हुनुभएका तिमल्सिनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज विहान निधन भएको छ । पुर्व नगर प्रमुख…