After header

संविधान दिवस मनाउँदै एमाले, सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेकपा एमालेले च्यासलस्थित पार्टी कार्यालयमा संविधान दिवस मनाउँदैछ भने त्यहाको सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रमका लागि नेता कार्यकर्ताहरु च्यासल पुग्ने क्रम जारी छ । च्यासलमा संविधान दिवसको कार्यक्रम हुने तय भएपछि त्यस…

गृहमन्त्री आर्याल भन्छन् ः विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरी कानुनी दायरामा…

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भएको विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरी कानुनी दायरामा ल्याइने जनाईएको छ । आज अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनको क्रममा भएको विध्वंसात्मक क्रियाकलापलाई गम्भीर…

सीके राउतका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार (आज) साधारण सदस्य समेत नरहने गरी पार्टी…

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय पैदलयात्रीको मृत्यु भएको हो ।…

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा

काठमाडौं । जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज सरकारले शोक बिदा दिएको छ । गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ ।भदौ ३० गते बसेको मन्त्रिपरिषद बैठकले मृतकको…