आज असोज १ गते देखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालन
काभ्रे । बीपी राजमार्ग आज असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको हो ।
जिल्ला प्रशासन…
