शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने ः गृहमन्त्रीका अर्यालको पहिलो…
काठमाडौं । शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउन नवनियूक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो निर्णय गरेका छन् । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।…
