After header

काभ्रेमा खानेपानीको मूल सुक्दै, पुनर्जिवित कार्यक्रम प्रभावित

काभ्रे । पछिल्ला केही बर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको तथ्याङ्कले देखाएको छ । जिल्लाको १३ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो । बाढीपहिरो, वन…

तीज जोडी फोटो प्रतियोगिता–२०८२ को आवेदन आजबाट सुरु

काभ्रे । तीज जोडी फोटो प्रतियोगिता–२०८२ आज साउन १२ गते आजबाट आवेदन शुरु हुने भएको छ । नेपाली कांग्रेस काभ्रेको सांस्कृतिक शाखाले “तीज जोडी फोटो प्रतियोगिता–२०८२” आयोजना गर्न लागेको हो । हरितालिका तीजको अवसर पारेर साउन १२ गतेदेखि सुरु हुने…

श्रीमान–श्रीमतीको करेन्ट लागेर मृत्यु

काठमाडौं । श्रीमान–श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको करेन्ट लागेर मृत्यु भएको छ।सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी होमनजंग…

मेरो पार्टी सदस्यता कसैले खान र खारेज गर्न सक्दैन ः विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खान र खारेज गर्न नसक्ने बताएकी छिन् । मेरो सदस्यता आज भन्दा ४५ वर्ष अघि स्वर्गीय मदन भण्डारी इचार्ज हुँदा दिएको बताउदै मेरो पार्टी सदस्या कसैले खारेज गर्न नसक्ने…

बागमती कांग्रेस संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षर बुझाएका छन् । कांग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता…