संसदीय दलको नेता चयनका लागि मतदाना सुरु
काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको छ । मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।
अहिले प्रायः सबै सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित…
