अक्षरमार्गले गर्यो वाङ्मयसेवीहरूको सम्मान
काभ्रे। अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने सर्जकहरुलाई सम्मान…
