After header

३ उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं/  प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् ।उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु…

गठबन्धन तोडे पछि प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा…

त्रिभुवन विमानस्थलबाट साढे १९ केजी सुनसहित सुडानी नागरिक पक्राउ

काठमाडौं/  त्रिभुवन विमानस्थलबाट साढे १९ केजी सुनसहित सुडानी नागरीक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) वरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले बताए । विमानस्थलको…

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ र लामाको दावी

हेटौंडा/  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँ र बहादुर सिंह लामा दावेदार रहेका छन् । नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि यही पुस १३ गते हेटौंडामा चुनाव गर्ने निर्णय गरेको छ ।…

फ्रान्सका नागरिक शोभराज आज जेलमूक्त हुदै

 काठमाडौं/  फ्रान्सका नागरिक शोभराज आज शुक्रबार जेल मुक्त हुदै छन् । शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको आरोपमा जेल सजाई भोगिरहेका उनी आज…