कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको भिडन्त
काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच चिडन्त हुने भएको छ । भोलि ६ गते हुने भनिएको संसदीय निर्वाचनमा काग्रेसबाट सभापति र महामन्त्री बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
आज मंगलबार दुबै…
