देउवा ६४ मत ल्याई विजय
काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवाले ६४ मत ल्याई विजय भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन् ।…
