After header

पत्रकार महासंघ काभ्रे शाखाले मनायो ३० औँ स्थापना दिवस

काभ्रे / नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३० औं स्थापना दिवस एवं साधारणसभा आज बनेपामा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रम महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जिल्ला अध्यक्ष…

आचार्य लामा र खरेल लाई कारबाही सिफारिस बादे र कर्माचार्यलाई स्पष्ट पार्न आग्रह

काभ्रे ।   नेपाली कांग्रेस काभ्रेले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाहीको सिफारिस गरेको छ । शनिबार बसेको कांग्रेस जिल्ला कार्यसमिति को बैठकले नेपाली काग्रेस काभ्रेले केन्द्रिय सदस्य मधु…

काभ्रेका मधु,गणेश र महेशलाई काभ्रे कांग्रेसले गर्यो कारवाहीको सिफारिस 

काभ्रे । नेपाली काग्रेस काभ्रेले केन्द्रिय सदस्य मधु आचार्य ,गणेश लामा तथा प्रतिनिधि सभा २ का सभापती महेश खरेल लाई साधारण सदस्य समेत नरहने गरि कारवाहीको सिफारिस गरेको छ । नेका एक जिल्ला सदस्यका अनुसार केन्द्रमा सिफारिस गर्ने निर्णय…

पत्रकार सम्मेलन गरि मागे कार्यपालिका सदस्यको राजिनामा साम्पाङले

काठमाडौं / करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेको बारे सुनसरी धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आज पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका…

बसको ठक्करबाट काभ्रेका रञ्जितकारको मृत्यु

काठमाडौं । काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको…