धनगढीमा निषेधाज्ञा जारी,पाँच जनाभन्दा बढी भेला हुन नपाउने
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपल चौतारीमा ग्रेडरले कुल्चिएर पञ्चोदय…
