After header

काभ्रे क्षेत्र नं २ का मतदाता भन्छन्,

बनेपा/ कसैले एक जेष्ठ नागरिकलाई सोध्छन्, ‘चुनावको माहौल के छ, बा ?’ घरको पेटीमा टुसुक्क बसेका उनले जवाफ दिन्छन्, ‘राम्रो छ बाबु’ फेरी उनलाई सोधिन्छ, ‘अरु के भइरहेको छ त ?’ उनले जवाफ दिन्छन्, ‘अब, ठिक छ, रुख चिन्हमा छाप लगाउने, शिव…

हिलिहाङका बिरामी उप्रेतीको उपचार खतिवडा को पहलमा नवजिवन परोपकारले गरिदिने

कृष्ण ओझा,२९ गते पाँचथर, हिलिहाङ गाउँपालिका २ का ३० बर्षिय राम उप्रेती को उपचार महिला आयोगका सदस्य कृष्ण कुमारी खतिवडा को पहलमा नवजिवन परोपकार समाज काठमाण्डौं ले उपचार गर्ने भएको छ। उप्रेती गत असार देखि मानसिक बिरा भइ काठको साङलो बाधिएर…

उम्मेदवारद्धय दोङ र ढकाललाई मतदाताद्धारा ५ किलोको मालाले स्वागत

काभ्रेः/ नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदसय तथा काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सुर्यमान दोङ (लालध्वज) र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं सोही निर्वाचन क्षेत्र प्रदेश सभा (क) उम्मेदवार रत्न ढकाललाई…

अखिल नेपाल ट्रेड युनियनको उम्मेदवार भेटघाट सम्पन्न

धुलिखेल/ नेकपा माओवादी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासघ काभ्रेको आयोजनामा आगमी मङ्सिर ४ गते हुने निर्वाचनको लागि बाम लोकतान्त्रिक उम्मेदवार हरु सङ भेटघाट तथा मजदुर हरुलाइ प्रशिक्षण कार्यक्रम गरिएको छ । शनिबार धुलिखेल मिराबेल…

काभ्रेका बौद्धिक समूहको अपिल

बनेपा/ जिल्लामा कृयाशिल बौद्धिक समूहले संविधानको रक्षा र सुशाशनको लागि यसपटक लोकतान्त्रिक–बाम गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् ।शनिवार काभ्रेको बनेपामा सम्पन्न प्राध्यापक, शिक्षक, कानून व्यवसायी, इञ्जिनियर, पूर्व कर्मचारी, सुरक्षाकर्मी,…