After header

काभ्रे क्षेत्र नं. १ प्रदेशसभा (क) बाट माओवादी केन्द्रका रत्न ढकाल विजयी

काभ्रे । काभ्रे जिल्लाको प्रतिनिधि सभा १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र) र बाम लोकतान्त्रिक गठबंधनका साझा उम्मेद्वार समेत रहेका रत्न ढकाल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । ढकालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमाले…

आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

 रौतहट । रौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना…

झापा क्षेत्र नङ्गबर ५ बाट एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी

झापा । झापा क्षेत्र नङ्गबर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार ६ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट…

जिप दुर्घटनामा ४ को मृत्यु ५ घाइते

 गुल्मी / गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।…

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगातार सातौँ पटक प्रतिनिधिसभा…

डडेल्धुरा : नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगातार सातौँ पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यसपटक उनले २५ हजार ५ सय ३४ मतसहित आफ्नो अपराजित यात्रा कायम राखे । देउवाले स्वतन्त्र उमेदवार सागर ढकाललाई…