After header

ट्रकले स्कुटरलाई ठक्कर दिंदा २ मृत्यु

रासस  काठमाडौं । काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७…

बास्कोटाको वडामा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

(मण्डनदेउपुर) ÷ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाको वडामा भव्य स्वागत भएको छ । मंगलबार बिहान बाँस्कोटाको वडा मण्डनदेउपुर नगरपालिका वडा नं ४ (साविक नयाँगाउँ देउपुर) मा…

भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

, डोटी डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् । ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरिक्षक नयन सिंह भाटका अनुसार मृत्यु…

खल्लागाड जिप दुर्घटना ३ को मृत्यु 

कालिकोट । तिलागुफा नगरपालिका स्थीत खल्लागाड खोलामा जिप दुर्घटना भएको छ । भे १ च ४४१२ नंबरको जिप दुर्घटना भएको हो । मुगुबाट नेपालगंज तर्फ जादै गरेको जिप ओरालोमा नियन्त्रण हुन नसक्दा दुर्घटना हुन पुगेको आसंका छ । जिप दुर्घटनामा परी घटनास्थलमै…

समाचार र विज्ञापनहरु एकपक्षीय सम्प्रेषण नगर्न आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चार माध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी…