After header

टेपवालालाई किन भोट दिने ? : सापकोटा

पाँचखाल  नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटाले टेपवालालाई भोट दिँदा भ्रष्टचारले थप प्रसय पाउने बताउनुभएको छ । आज पाँचखाल नगरपालिकाको वडा नम्बर १ स्थित घुमाउनेचौरमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको…

भालुखर्कबासीले भने ‘एमालेलाई पटक-पटक भोट हालीयो बिकास गरेन, अब गठबन्धनलाई हाल्छौँ’ 

नमोबुद्ध । काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ११ भालुखर्कका स्थानीयले धेरैपटक एमालेलाई भोट हालेको तर बिकास निर्माणमा भालुखर्कलाई उपेक्षा गरेको बताएका छन् । धेरै पटक एमालेका उम्मेदवारलाई भोट हालेर जिताएको तर बिकास नगरेकाले यसपाली…

घरको छतबाट खसेर बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका…

प्रचण्ड’ विरुद्ध प्रहरीमा किटानी जाहेरी

काठमाण्डौं/ माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ। प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणले जाहेरी दिएका हुन्। आरणले पिता टीकाराज आरणको…

एमाले उम्मेदवार चन्द्र लामाको टोलमा गठबन्धनका उम्मेदवारलाई स्वागत

दारिम्बोट / प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा एमालेका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार चन्द्र लामाको टोल दारिम्बोटमा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई स्वागत गरिएको छ ।  चुनावी कार्यक्रम अन्तर्गत नमोबुद्ध–८,…