After header

तिहारको चौथो दिन आजः गोवर्द्धन, गोरु र हलि पूजा गरिँदै

काठमाडौं / नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल…

बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भयो सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन…

सयपत्रीले गर्यो दुई दम्पती श्रष्टालाई सम्मान

काभ्रे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठानले दुई दम्पती श्रष्टालाई सम्मान गरेको छ । काभ्रेको जनागालमा २०५१ सालमा स्थापना भएको सो साहित्यक प्रतिष्ठानले सयपत्री राष्ट्रिय सम्मान २०७९बाट बरिष्ठ लेखक…

विद्यार्थीहरुलाई प्रहरी निरीक्षक द्वारा ट्रयाक सुट वितरण 

बनेपा/ बनेपा नगरपालिका वडा नम्बर १४,आशपुरेश्वर, काभ्रेपलाञ्चोकमा रहेको श्री जागृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट र टिसर्ट वितरण गरिएको छ ।  नेपाल प्रहरीका प्रहरी निरीक्षक ईश्वर राउतले आफ्नै व्यक्तिगत खर्चमा विद्यालयका ७०…

तिहारको यमपञ्चक सुरु, धनतेरस आज, काग तिहार भोलि

काठमाडौं / नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि कात्तिक ६ गतेपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु…