After header

बाढी पहिरोमा परी ४७ जनाको मृत्यु६० जनाभन्दा बढी बेपत्ता

मनिला । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित…

खुकुरी प्रहारबाट एक जनाको हत्या

चितवन । खुकुरी प्रहारबाट माडीमा एक जनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएको आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ…

दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

इनरुवा /  सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको…

आज तिहारको अन्तिम दिन भाइटीका, उत्तम साइत ११ : ३७ बजे

 काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।…

रोल्पामा जीप दुर्घटनामा ३ को मृत्यु ,१२ घाइते

प्युठान । रोल्पाको सुलिचौरमा दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौर बजारको सेवा केन्द्र नजिकै बुधबार दिउसो सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको…