After header

एमाले उम्मेदवार चन्द्र लामाको टोलमा गठबन्धनका उम्मेदवारलाई स्वागत

दारिम्बोट / प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा एमालेका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार चन्द्र लामाको टोल दारिम्बोटमा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई स्वागत गरिएको छ ।  चुनावी कार्यक्रम अन्तर्गत नमोबुद्ध–८,…

नेकपा एसका हुमागाईको वडामा नेकपा एसको वडा कमिटीनै एमालेमा प्रवेश

पनौती / बागमती प्रदेशका मन्त्री एवं नेकपा एस काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाइको वडा समेत रहेको पनौती-१२ मा नेकपा एस को वडा कमिटी नै एमालेमा प्रवेश गरेपछि नेकपा एस् त्यस वडामा कार्यकर्ता शून्य स्थानमा झरेको छ ।  वडा कमिटीले एक कार्यक्रमका…

काभ्रेलीलाई लागेको दाग यो निर्वाचनमा पखालिनेछ ः हुमागाई 

ःबनेपामा तरुणहरु सम्मानित बनेपा / प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि लोकतान्त्रिक –बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार शिवप्रसाद हुमागाईले ‘अमुक व्यक्ति’ को कारण काभ्रेलीलाई…

कांक्रे पुगेर लालध्वजले भने तपाइहरूले दिएको सम्मानलाई कुनै पनि भ्रष्टाचारको धब्बा लाग्न दिने छैन 

नमोबुद्ध । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै दलहरूको चुनावी कार्यक्रम तिब्र गतीमा बढेको छ । नामेबुद्ध नगरपालिका वडा नं. ६ धुवाकोट फेदी र वडा नं. ७ काक्रेमा लोकतान्त्रिक वाम गठबन्धनको…

पाल्पाबाट मनकामना दर्शनका लागि हिडेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

  कार्तिक  नवलपुर । मनकामना दर्शनका लागि पाल्पाको हुँगीबाट गोरखा जान आउँदै गरेको बस पूर्वी नवलपरासीको बुलिङटार-२ स्थित डाँडाझेरीको मथारमा दुर्घटना हुँदा बसमा सवार ५ जनाको मृत्यु छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको इलाका प्रहरी…