गठबन्धनका उम्मेदवारलाई जिताउने पाण्डेगाउँबासीको चाहना
नाला । बनेपा नगरपालिका वडा नं. १ पाण्डेगाउँबासीको चाहना लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउने रहेको छ । पाण्डगाउँको हिजोको अवस्थाबाट आजको अवस्थामा परिर्वतन गर्न गठबन्धन दलको उम्मेदवारको रुपमा रहेका व्यक्तिहरूको अहम भूमिका रहेको…
