लालध्वज र तीर्थलाई खानीखोलामा भव्य स्वागत
खानीखोला/ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाका जनताले भव्य स्वागत गरेका छन् ।
चुनावी घरदैलो एवम् कोणसभालाई सम्बोधन गर्नका लागि शुक्रबार खानीखोला गाउँपालिका आइपुगेका काभ्रे…
