काठमाडौं/लोक गायक नमराज ढुंगानाको लोक दोहिरी गित “चोखो छ जवानी” सार्वजनिक भएको छ ।
गितमा नमराज ढुङ्गाना र शारदा रसाइलिको स्वर रहेको छ भने, शब्द भिमसेन खतिवडा, म्युजिक एरेन्ज बिष्णु तामाङ्, संगित गायक ढुङ्गाना स्वयंमको रहेको छ ।
दोहोरी गितको भिडियोमा मोडल संञ्जिव ठकुरी र सिम्रन दुलालको अभिनय रहेको छ । संन्जिब ठकुरी कांठ क्षेत्रको गितमा अभिनय गर्ने चर्चित अनुहार हो भने सिम्रन दुलाल पछिल्लो समयमा मोड्लिग क्षेत्रमा कृयासिल देखिन्छिन् । सिम्रनको अभिनय रहेका गितहरु साथ छोड्यो छाँयाले, आमाको काख प्यारो छ, फुलफुल्यो अमला, सफल गिततहरु रहेका छन् ।
मिलन फिल्मस् प्रालिको अफिसियल युट्ब च्यानलबाट सार्वजनिक भएको गितको म्युजिक भिडियोको निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी सन्जिब ठकुरि, छायांकन सन्तोष तिमल्सिनाको र सम्पादन रोशन धिमाल गरेका छन् ।
काँठे क्षेत्रको गित संगितको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा लागि पर्ने गायक ढुंगानाका सृजनाहरु जाउ घुम्न दोलालघाट, दु:खिको दैलोमा, बुट्टे कुवा, हाँस खेलगरौ, पिरतिमा दम छ, साथ छोड्यो छायाँले, फुल फुल्यो अमाला जस्ता दर्जनौं गित तथा संगितले दर्शक श्रोताको मन जिन सफल भएको छ ।
पुरा भिडियो हेर्न यहाँ लिकं किलिक गर्नुहोस् ।