After header

सिट बाँडफाँट टुंग्याउन गठबन्धन बालुटारमा

काठमाडौं / सिट बाँडफाँट टुग्याउन सत्त गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेतासहितको कार्यदलका सदस्यहरु छलफलमा जुटेका छन् । कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट गर्न छलफलमा जुटेका छन् ।…

सांस्कृतिक र्याली सहित बनेपा महोत्सव आज बाट शुरू

काभ्रे / काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा काभ्रेको बनेपामा पाँचौं संस्करणको काभ्रे महोत्सवको औपचारिक रूपमा आज उद्घाटन गरिएको छ । भव्य सांस्कृतिक र्याली सहित बनेपा परिक्रमा गर्दै आज बाट महोत्सव शुरू भएको आयोजकले जनाएको छ । आज…

आर्थिक विकास मित्र सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न

बनेपा/ काभ्रे जिल्लाको पाँचखालमा केन्द्रीय कार्यालय रहेर जिल्लाभर सेवा क्षेत्र रहेको आर्थिक विकास मित्र बतच तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको…

तेस्रो पाँचखाल महोत्सव शुरु

पाँचखाल/ काभ्रे जिल्लामा पाँचखाल नगरपालिकामा आज सोमबार बाट पाँचखाला महोत्सव शुरु भएको छ । पाँचखाल युनाइटेड फुटबल एसोसिएसनको आयोजना तथा पाँचखाल नगरपालिकाको सहयोगमा सञ्चालनमा आएको महोत्सवको पाँचखाला नगरपालिका प्रमुख महेश खरेलले महोत्सवको…

संविधान दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण

काभ्रे/  जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा संविधान दिवस २०७९ को अवसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।संविधान दिवस २०७९ को अवसरमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे प्रमुख आतिथ्यतामा जिल्लको विभिन्न ठाउँमा सरसफाई…