After header

काभ्रे रेडक्रसको अध्यक्षमा रघुनाथ

बनेपा/ नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको हिजो शुक्रबार भएको निर्वाचनबाट बाट रघुनाथ हुमागाईको टिम नै विजय भएको छ । २०५१ सालदेखि नेपाल रेडक्रसमा निरन्तर रहिरहेका हुमागाईले एमालेका उम्मेदवार भएर अध्यक्षमा उठेका विदुर घिमिरेलाई १४ मत…

श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

रोशी/ एकाबिहानै सुतिरहेको ठाउँ गई श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ कन्टुजेका राजकुमार विकले आफ्नै श्रीमतीलाई आज बिहान ५ बजे खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको…

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु

धनगढी / अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सहायक प्रमुख…

मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौं/ संसद् अधिवेशन अन्त्यको सिफारिस हुनेबारे अहिले मन्त्रिपरिषदको बैठक बसेको छ । अहिल बिहान विहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार बैठकले संघीय संसद्को…

कविता महर्जनको पुस्तक ‘पोषण व्यवस्थापन र महत्त्व’ सार्वजनिक

काठमाण्डौ/ मानिसको जीवनमा पोषणको महत्त्व र यसको वैज्ञानिक विधिमा आधारित रहेर कविता महर्जनद्वारा लेखिएको पुस्तक 'पोषण व्यवस्थापन र यसको महत्त्व' सार्वजनिक गरिएको छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा आयोजित कार्यक्रममा वरिष्ठ क्यान्सर…