After header

निर्वाचनका लागि १ लाख भन्दा बढी म्यादी प्रहरी भर्ना गरिदै

काठमाडौं/ यहि मंसिर ४ गते हुन गईरहेको प्रदेश र सघीय निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी…

एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला

बझाङ / बझाङको बुङ्गल नगरपालिकामा एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला परेका छन् । बुधबार जिल्लाको बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले…

नेपाली कांग्रेसको दुईदिने अभिमुखीकरण कार्यतालिका तय

काठमाडौं/ नेपाली काग्रेसका महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गरेको छ । बुधबार विहान पार्टी कार्यालयमा बसेको…

घोषणापत्र तयारी गर्न एकीकृत समाजवादीले बनायो समिति

काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले घोषणपत्र तयार पार्न समिति बनाएको छ । यही ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि भन्दै प्रकाश ज्वाला, गंगालाल तुलाधार…

प्रतिबन्धित गाँजा लोड गरेको भारतीय ट्रक बरामद

पर्सा/ सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्साले प्रतिबन्धित गाँजा लोड गरेको भारतीय ट्रक बरामद गरेको छ । वीरगञ्ज महाननगरपालिका वडा नम्बर २४ ड्राईपोर्ट परवानीपुर सडक खण्ड स्थित पवनपुत्र पेट्रोल पम्पदेखि १५० मिटर उत्तर तर्फ…