मोतीविन्दु रोगको उपचार निशुल्क हुने
अस्मिता केसी
पनौती/ काभ्रेको पनौती नगरपालिकाले मोतीविन्दु रोगकोे उपचार निशुल्क गर्ने भएको छ । यसको लागि नगरपालिकाले बनेपामा रहेको रेयुकाई एईको मासुनागा अस्पताल संग सम्झौता समेत गरेको छ । पनौती नगरबासिको आखा उपचार गर्ने बारे नगरप्रमुख…
