कृष्ण ओझा साउन ३१
पाँचथर, फिदिम नगरपालिका ११ का ५६ वर्षिय देवी बुढा थोकि लाइ बालिका बलत्कार गरेको आरोपमा सोमबार प्रहरीले पक्राऊ गरेको छ ।
बालिका ४ बर्षिया हुन । अभिभावकको उजुरी का आधारमा बुढा थोकि लाइ पक्राउ गरीएको सुचना अधिकारी सन्तोष राईले जनाए ।
आरोपितलाई अदालतमा म्याद थप्ने तयारी भइरहेको जनाइएको छ। बुढा थोकि लाइ छानबिन का लागि हिरासतमा राखिएको छ।
बलात्कार हिम्सा मध्ये , जिल्लामा बालिका बढी रहेको सुचना अधिकारी ताइको भनाइ छ।
बाल हिम्सा न्युनिकरण गर्न स्थानीय सरकार र सरोकारवाला ले पहिलो प्राथमिकता दिनुपर्ने, देखिएको छ।