पनौती नगरपालिकामा ६८ करार कर्मचारीको म्याद थप अन्यौलमा
करारमै नियुत्ति गर्ने भनि एकवर्ष अघि विभिन्न पदमा माग भएको ४२ कर्मचारीको परिक्षा अझै भएको छैन । पनौती नगरमा अस्थायी÷करार दरबन्दी १ सय १२ रहेको छ ।
पनौती, काभ्रे
पनौती नगरपालिकामा करारमा कार्यरत कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने…
