पनौती नगर शैक्षिक हबको रुपमा विकास हुदै
पनौती,काभ्रे ।
शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको पनौती नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुचना प्रविधि प्रयोशाला निर्माणको लागि प्रस्ताव मागेको छ ।
यो कार्यक्रम अन्तर्गत छनौट भएका…
