भोलि र पर्सी अत्याधिक वर्षात हुने मौसमविद्को अनुमान
काठमाडौं । गर्मीले आलसतालस बनाइरहेको बेला केही दिनका लागि राहत मिल्ने सम्भावना छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ ।
मौसमविद हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजको भन्दा पनि धेरै…
