गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको मृत्यु
जापान/गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको मृत्यु भएको छ ।
शुक्रबार बिहान चुनावी अभियानअन्तर्गत नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।…
