After header

प्रेस यूनियन काभ्रेको अध्यक्षमा नगेन्द्र

बनेपा/ नेपाल प्रेस यूनियन काभ्रेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । आज अर्थात असार १५ गते भएको जिल्ला भेलाबाट अधिकारीको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसमा उपाध्यक्षमा…

बनेपा ९का महिलाहरुका निम्ति उद्घोषण तालिम सम्पन्न

बनेपा/ काभ्रेको बनेपा नगरपालिकामा तिन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । बनेपा वडा नम्बर ९ को आयोजनामा वडाका महिलाहरुका स्तर उन्नतीका लागि भन्दै दिएको तिन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न…

टिभियसका नयाँ मोडलका बाइक अब बनेपमा

बनेपा/ काभ्रेको बनेपामा टिभिएसको नयाँ  मोडेलक बाइक एवं स्कुटर बिक्रिका लागि भित्राएको छ ।टिभिएस कम्पनीका बाइक एवं स्कुटर बिक्रि गर्दै आएको लक्ष्मि व्हिल्स बनेपाले टिभिएस आरटिआर १६० एफआइ इन्जिन सहितको नयाँ बाइक बनेपामा भित्राएको हो ।…

काठमाडौ बालुवाटारमा आगलागी

काठमाडौं/  काठमाडौ बालुवाटारमा रहेको सुनौलो परिवारमा आज बिहान आगोलागी भएको छ ।बालुवाटार स्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । दमकलको सहायताले आगो निभाउने काम जारी रहेको छ । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन…

काभ्रेली पत्रकार गौतम रोटरी जोर्नी अवार्ड बाट सम्मानित

काठमाडौं/ काभ्रेली पत्रकार भीम गौतम रोटरी जोर्नो अवार्ड २०२२ बाट सम्मानित भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले गौतमलाई यो वर्षको आर्थिक पत्रकारितातर्फको अर्वाडबाट सम्मान गरेको हो । पूर्वाधार सम्बन्धि अनलाइन समाचार…