बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
भक्तपुर/ युवतीलाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री…
