बनेपाको बजेट १ अर्व ५५ करोड २४ लाख
बनेपा/ बनेपा नगगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०का लागी १ अर्व ५५ करोड २४ लाखको बजेट सार्वजानीक गरेको छ ।
नगरपालिकाको १० औ नगर अधिबेशनमा नगर प्रमुख शान्तिरत्न शाक्यले नीति तथा कार्यक्रम र बजेट तथा आर्थिक बिद्येय उप प्रमुख विमला…
