After header

मण्डनदेउपुरले ल्यायो १ अर्ब ९३ लाख ७२ हजारको बजेट

मण्डनदेउपुर/  काभ्रेको मण्डनदेउपुर नगरपालिकाले ११ औं अधिवेशन सम्पन्न गदै अगामी आर्थिक वर्षको बजेट ल्याएको छ । मण्डनदेउपुरले आगामी आर्थिक वर्षको बजेट ८८ करोड ९३ लाख ७२ हजार २३५ तथा सामाजिक सुरक्षा भत्ता १३ करोड सहित कुल १ अर्ब ९३ लाख ७२ हजार…

रोशीले ल्यायो ७१ करोड ४६ लाख ८२ हजारको बजेट

रोशी/रोशी गाउँपालिकाको ११ औं गाउँपालिका अधिवेशन सम्पन्न गदै अगामी वर्षको बजेज प्रस्तुत गरेको छ । काभ्रेको रोशी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० को लागि ७१ करोड ४६ लाख ८२ हजार रुपैयाको बजेट ल्याएको छ । आन्तरिक श्रोतबाट १ करोड ६० लाख,…

भुम्लु गाउँपालिकाको नीति कार्यक्रम सार्वजनिक

भुम्लु/  काभ्रेको कोशिपारि स्थित भुम्लु गाउँपाकिाले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक तथा एघारौ गाउँसभा सम्पन्न भएको छ । भुम्लु गाउँपाकिालका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)को उपस्थितीमा अध्यक्ष प्रेम बहादुर भुजेलले…

पनौतीले ल्यायो १ अर्ब ६० करोड १३ लाखको बजेट

पनौती/ पनौती नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपप्रमुख गिता वञ्जाराले १ अर्ब ६० करोड १३ लाख रुपैयाको अनुमानित आय व्यय विवरण वेश गर्नु भएको थियो । प्रस्तुत वजेट अनुसार आयतर्फ,…

नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट

भकुण्डेबेशी/ नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले बजेट…