After header

प्रधानमन्त्री देउवा सगँ काभ्रेका जनप्रतिनिधिहरु बिच भेट

काठमाडौं/ २०७९ बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित काभ्रेका प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिलाई प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई तथा शुभकामना दिएका छन् । निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री…

पनौती नगरमा उपभोक्ता समितिको अनियमितता

पनौती/ सुन्दा अचम्म लाग्नसक्छ १० लाखको योजनामा १५ लाख भ्रष्टाचार हुन्छ भनेर । अझ उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको योजनामा समितिकै पदाधिकारी तथा सदस्यहरुको नक्कली हस्ताक्षर गरेर यति धेरै अनियमितता हुन्छ भनेर कल्पना पनि गर्न सकिदैन । सडक…

किसानलाई उन्नत जातका बाख्रा वितरण

भकुण्डेबेशी/  काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । बागमति प्रदेश सरकारको सहयोगमा नमोबुद्ध नगरपालिकामार्फत उक्त वडाका किसानलाई सोमबार आयोजित एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको हो ।…

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण र वृहत सरसफाई

भकुण्डेबेशी/ काभ्रेको नमोबुद्ध नगरपालिकामा विश्व वातावरण दिवसको अवसर पारेर मुख्य व्यापारिक केन्द्र भकुण्डेबेशीमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको छ । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नमोबुद्ध नगरपालिकाले आइतबारदेखि नै सप्ताहव्यापी…

काभ्रेमा जिल्ला समन्वय समितिको निर्वाचन असार एकमा

धुलिखेल/  जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन असार एकमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराइले निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनीक गरि जानकारी दिए अनुसार निर्वाचनको लागि उमेद्वारको मनोनयन पत्र दर्ता गर्ने मिति यहि जेठ…