After header

ट्रकको ठक्कर बाट महिलाको मृत्यु

काडमाडौं/  ट्रकको ठक्करबाट धादिङमा एक महिलाको ज्यान गएको छ । काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिदाँ धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी…

नर्वेली उपमन्त्री र जनकल्याण माविका विद्यार्थीहरु बिच अन्तर्क्रिया

भकुण्डेबेशी/ काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ स्थित जनकाल्याण माविमा नर्वेली उपमन्त्री र विद्यार्थीहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ । नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिका २ स्थित जनकल्याण माविका…

नर्वेली उपमन्त्रीले गरिन् असल कृषि अभ्यास प्रशंसा

भकुण्डेबेशी/ नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिकाको भ्रमण गर्दै महिलामैत्री असल कृषि अभ्यासको प्रशंसा गरेकी छन् । आज बुधबार नमोबुद्ध नगरपालिका वडा न. २ स्थित कुइँकेल थुम्कामा सञ्चालित जलवायु अनुकुलन…

बनेपा डेन्टल केयरको निशुल्क शिविर

बनेपा/ काभ्रेको बनेपामा संचालित बनेपा डेन्टल केयर प्रालिको एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । बनेपा वडा नं. ९ को सहकार्यमा डेन्टलले बनेपा वडा नं. ९ मा आयोजना भएको एकदिने दन्त शिविर धेरै सेवाग्राहीले सेवा लिएका छन् ।…

९८ दिन सुत्केरी विदा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

 काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ सस्थामा कार्यरत महिलाले नियमअनुसार प्रसुती विदा दिन निर्देशन गरेको छ । स्वास्थ्यकर्मीहरुले प्रसुति विदालाई बढाएर ६ महिना पु¥याउनुपर्ने माग गर्दै आएका बेला…