खानीखोला चार जग्थलीमा अज्ञात समूहद्वारा एमालेको झण्डामा आगजनी
बनेपा / काभ्रेको विकट मानिने खानीखोला गाउँपालिका ४ स्थित जग्थलीमा अज्ञात समूहद्वारा नेकपा एमालेकाे झण्डा आगजनी गरेको ४ नम्बर वडाका एमालेका अध्यक्ष उम्मेदवार कृष्ण बहादुर लोप्चनले बताए । बुधबार दिउँसो पानी…
