After header

बनेपा नगरपालिकामा प्रेमले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा बनेपा नगरपालिकाकामा प्रेम वैदारले मेयर पदका लागि उम्मेदवारी दिने भएका छन् । शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका वैदारले अगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको…

महाभारत एमालेमा पूर्ण र शान्ति सर्वसम्मत

काभ्रे/वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले महाभारतमा गाँपालिकामा अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन गरेर जिल्ला कमिटीमा पठाएको छ । महाभारत गाउँ कमिटिको बैठकले अध्यक्षमा पुर्ण बहादुर वाइबा र उपाध्यक्षमा शान्ति तितुङ…

मेयर व्याञ्जु चलाएको गाडिको ठक्करबाट वडा अध्यक्ष घाईते

धुलिखेल/धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले आफैले चलाएको गाडिले ठक्कर दिदाँ वडा अध्यक्ष गम्भिर घाईते भएका छन् ।मेयर व्याञ्जुले चलाएको गाडिको ठक्करबाट काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष जीवन लामा घाईते भएको…

युवा संघ धुलिखेल २ का अध्यक्ष जेनिस कांग्रेस प्रवेश

काभ्रे/ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ धुलिखेल वडा नं २ का अध्यक्ष जेनिस तिमल्सिना नेपाली कांग्रेस प्रवेश गरेका छन् । एमालेमा सधै झुठको खेती गदै हिड्न बाध्य बनाएको भन्दै उनी नेपाली काग्रेसमा प्रवेश गरेको बताए । उनलाई एक…

काभ्रेमा इजाजत प्राप्त हतियार दुई जनाले बुझाए

काभ्रे/स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशनअनुसार दुईजनाले हतियार बुुझाएका हुन् । जिल्ला प्रशासन कार्यालयले गत चैत सोमबार स्थानीय तहको निर्वाचन आउँदै गरेकाले…