काभ्रे काग्रेस किन सुस्तायो ?
बनेपा/
स्थानीय निर्वाचनको लागि अब एघारौं दिन पछि उम्मेद्वारी मनोनयन दर्ता छ । एक महिना अघि देखि घर–घर जाऔं काग्रेस जिताऔं अभियान सञ्चालन सञ्चालन गरेको काग्रेस आन्तरीक विवादका साथै तालमेलको कुराले सुस्ताएको छ । चुनावको मिति जति नजिकियो…
